निजी शिक्षण संस्थाले पूर्वाधारमा ध्यान दिनुपर्ने
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइरालाले समाज, मुलुक र विश्वविद्यालयलाई शक्ति प्रदान गर्नुपर्ने बताउनुभएको छ । श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले निजी शिक्षण संस्थाले पूर्वाधारमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा महेश्वर दाहाल, विश्वविद्यालयबाट सम्बन्धन पाएका निजी स्वास्थ्य शिक्षण संस्थाको छाता संस्था एशियाका…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार