छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी
काठमाडौँ । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ । कानून मन्त्रालयमा जारी बैठकले टीओआरलाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको कार्यदलको बैठकले सहमति जुटाएकोले आज जेठ १५ गते ११ बजे बस्ने कार्यदलको बैठकले अन्तिम रुप दिनेछ । त्यही समयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार