सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, ६ महिनामै थपियो एक खर्ब बढी
काठमाडौं। मुलुकको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो ६ महिनामा मात्र १ खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ। चालु आर्थिक वर्षको सुरुमा…
सम्पत्ती न्यूज
७ माघ २०८१, सोमबार