मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौं - मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ । नेकपा (एमाले)ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र)ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार