काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेलले कात्तिक…