निकोलस मात्रै किन पक्राउ ? सुदन गुरुङ
काठमाडौँ । जेन्जी आन्दोलनका नेता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरिए पछिको घटनालाई लिएर गृहमन्त्रीको भूमिका र सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीमाथि असन्तुष्टि जनाएका छन् । गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नै पहलमा बनेको सरकारका गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अभियन्ता कमल भुसाल (निकोलस) र नेकपा (एमाले)का नेता महेश बस्नेतको अभिव्यक्ति समान भए पनि ‘भुसाललाई…
सम्पत्ती न्यूज
२१ कार्तिक २०८२, बिहीबार