माधव नेपाल विदेश प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपाल प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, कोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान साँढे सात बजेको फ्लाइटबाट गएका उनले जानुअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी कृर्षि तथा पशुपंक्षी विकास मन्त्री समेत रहेका पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष डाक्टर बेदुराम भुसाललाई दिएका छन्…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार