आजदेखि १० लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्दै मोलुङ्ग हाइड्रोपावर
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज पुस १९ गते मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेका छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५०…
सम्पत्ती न्यूज
१९ पुष २०७९, मंगलवार