शेखर समूहले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप नजाने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलामा पार्टीका महामन्त्री विश्वप्रकास शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन् । सो समूहले आज (मंगलबार) दिउँसो १ः३० बजे बस्ने गरि बैठक आह्वान गरेको छ । उक्त बैठकमा विश्वप्रकाश र प्रदीपलाई बोलाईए पनि उनीहरू दुवै जना नजाने भएका हुन् । विश्वप्रकाश शर्मा शेखर–गगन समूहको बैठकमा नजाने शर्मा निकट एक…
सम्पत्ती न्यूज
२ आश्विन २०८०, मंगलवार