चामलको मूल्य नबढाउन सरकारको निर्देशन
काठमाडौँ । सरकारले चामलको मूल्य बढाएको पाइए व्यापारीहरूलाई कारबाही गर्ने भएको छ । केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो । विभागले साउन १५ मा उद्योग वाणिज्य महासङ्घका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार