त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द
त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द काठमाडौँ-त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द हुने भएको छ । कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरु माघ १० गतेसम्म विदा दिने भएको हो । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले बन्द गर्ने निर्णय भएको हो । सूचना विश्वविद्यालय माघ १०…
सम्पत्ती न्यूज
१ माघ २०७८, शनिबार