गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो, विद्यार्थीले लगे १ खर्ब २५ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैकद्वारा आइतबार सार्वजनीक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा सरकारले महंगी सीमाभित्र राख्न सरकार सफल भएको छ । गत…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार