प्रधानमन्त्रीसहित शीर्ष नेताले आज संसद्मा सम्बोधन गर्ने
काठमाडौं। पाँच महिनापछि संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरू हुँदैछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । संघीय संसद सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा…
सम्पत्ती न्यूज
१८ माघ २०८१, शुक्रबार