६ वटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
काठमाडौँ । संघीय संसद् अन्तर्गत् शुक्रबार छवटा समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गत चारवटा र राष्ट्रिय सभाका दुईवटा समितिको बैठक बस्न लागेको हो। संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक…
सम्पत्ती न्यूज
२ फाल्गुन २०८१, शुक्रबार