सन्दीप लामिछानेमाथि क्यानकाे कारबाही,एक खेल खेल्न नपाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई कारवाही गरेकाे छ । उनलाई क्यानले एक खेलका लागि निलम्बन गरेकाे छ । गत साता सम्पन्न भएकाे जय ट्रफी एलिट कपमा लामिछानेले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही स्टाटसपछि उनलाई अनुशासनको कारवाही गरिएको हो। उक्त खेलमा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख…
सम्पत्ती न्यूज
८ माघ २०८१, मंगलवार