देशभर हैजाका विरामीको संख्या ५० पुग्यो, ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित
काठमाडौं । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी…
सम्पत्ती न्यूज
३० श्रावण २०८१, बुधबार