नार्क र एफएओका पदाधिकारीबीच उच्चस्तरीय छलफल
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) का पदाधिकारी बीच कृषि अनुसन्धानका विषयमा विस्तृत छलपल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार ललितपुरमा आज उक्त छलफल भएको हो । छलफलमा बोल्दै एफएओका महानिर्देशक क्यू डोंग्यूले नेपालमा खाद्यान्नको गुणस्तर, स्वच्छता, ठूला होलसेल बजारको स्थापना, नीजि क्षेत्रको सहभागितामा उत्पादन, आयात र निर्यातको…
सम्पत्ती न्यूज
२७ पुष २०८०, शुक्रबार