गृहमन्त्री खाँणसँग राजदूत बेरीको शिष्टाचार भेट
गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी…
सम्पत्ती न्यूज
१८ फाल्गुन २०७८, बुधबार