नेप्सेमा १५.५४ अंक गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो । नेप्सेमा गिरावट भए पनि सोमबार कारोबार रकम भने उलेख्य बढेको छ । गत बिहीबार ७ अर्बमाथिको कारोबार भएको बजार आइतबार ४ अर्ब पनि पुग्न सकेको थिएन…
सम्पत्ती न्यूज
२९ पुष २०८१, सोमबार