मुकुल ढकाल रास्वपाबाट साधारण सदस्यसमेत नरहने गरि निष्कासित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको हो । रास्वपाले यसअघि ढकाललाई साधारण सदस्यबाट किन नहटाउने रु भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । दुवैपटक जवाफ दिँदा ढकाल सभापति रवि लामिछानेमाथि खनिएका थिए । उनले…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार