कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्नेबारे छलफल हुने
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । पार्टी सभापति शेरवहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा आसन्न महाधिवेशनको कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरू हुन सकेको छैन । महाधिवेशनका लागि…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार