धनुषा: ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?कौन तालपर गोरिया नाचे कौन तालपर हम ?जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । तर पछिल्लो समय होलीको…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०७८, शुक्रबार