image

प्रधानन्यायाधीश विरुद्धको महाभियोग केपी ओलीको खेल: माधवकुमार नेपाल

काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने बिषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताएका हुन् । प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने कुरा न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिने, हस्तक्षेप गर्ने, निरंकुशता चाहने केपी ओलीको खेल भएको उनले बताएका छन्…

सम्पत्ती न्यूज
११ कार्तिक २०७८, बिहीबार