image

परराष्ट्रमन्त्री आरजु राणाले गरिन् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए । आरज् र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच आजै भेटवार्ता थियो । दिल्लीस्थित हैदराबाद हाउसना भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत…

सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार