श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार
श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार काठमाडौं-आज ९९ जना नेपाली कामदार इजरायल उड्ने भएका छन् । इजरायलसँग श्रम सम्झौतापछिको यो पहिलो उडान हो । बुधबार राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । पहिलो उडानस्वरुप बुधबार राति उडान हुन लागेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन्…
सम्पत्ती न्यूज
५ माघ २०७८, बुधबार