थप २५६९ जनामा संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।१००८१ वटा नमूना पीसीआर परीक्षण गरिएकोमा सोही संख्यामा कोरोेना रिपोर्ट पोजेटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ। हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८९१२ जना रहेको छ। त्यसमध्ये १०५१९ जना संस्थागत र बाँकी होम आइसोलेसनमा रहेका छन्। आज १६६६…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७७, बुधबार