इन्जीनीयर गुप्ताले यसरी कमाए १६ करोड, सम्पत्ति लुकाउन श्रीमतीकै मिलेमतो
काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागका इन्जीनीयर काशीप्रसाद गुप्ताबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्ताबिरुद्ध भ्रष्टाचार गरी गैरकानुनी रुपमा १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ललितपुर डिभिजनदेखि विभिन्न कार्यालयमा प्रमुख भएका गुप्ताले विकासको बजेटमा कागज मिलाएर भ्रष्टाचार…
सम्पत्ती न्यूज
२८ भाद्र २०७७, आईतवार