काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ८:३० बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । संसदमा सांसदहरूको प्रस्तुति लगायतका विषयमा छलफल हुनेछ। यसअघिको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखेपछि मन्त्रीहरूले जवाफ दिने जनाइएको छ ।
सम्पत्ती न्यूज
१८ माघ २०८१, शुक्रबार