image

एउटै प्रधानमन्त्रीले पाँच वर्ष नेतृत्व गर्न सक्ने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्न सक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताए । उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए । उनले…

सम्पत्ती न्यूज
१६ पुष २०८१, मंगलवार