काठमाडौँ उपत्यकामा छठ (फोटो फिचर)
काठमाडौँ-धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठअन्तर्गत आज (बुधबार) अस्ताउँदो सूर्यलाई अर्घ दिइदैछ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठअन्तर्गत आज ‘सझुका अर्घ’ दिइने भएको हो । पछिल्लो समयमा छठ तराई मधेश मात्र नभइ देशकै महत्वपूर्ण पर्वको रुपमा परिचित हुँदै राजधानी काठमाडौंमा समेत भव्यतापूर्वक मनाइदैछ । काठमाडौँ गौरीघाटस्थित छठको…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७८, बुधबार