नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्यो
नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्यो काठमाडौँ-साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार ५ सय ८४ दशमलव ६१ अंकमा झरेको छ भने कारोबार रकम भने सामान्य बढेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ९.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२ अंक र…
सम्पत्ती न्यूज
१६ मंसिर २०७८, बिहीबार