फ्रान्सबाट फर्किएका १ नेपालीमा कोरोना देखियो
काठमाडौँ । फ्रान्सबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण भएको पाइएको छ । चैत ४ गते फ्रान्सबाट फर्किएका १९ बर्षिया बिद्यार्थीमा कोरोना भाइरसको संक्रमण पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सनबाट फर्किएका एक जनामा कोरोना पोजिटभ भएको जानकारी दिएको छ । टेकुको केन्द्रीय प्रयोगशालाको परीक्षणमा संक्रमण पोजेटिभ पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्…
सम्पत्ती न्यूज
१० चैत्र २०७६, सोमबार