शंखरापुर इन्द्रायणीमा सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार
काठमाण्डू, आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन् । भुजेलको बा १९ च ३६९५ नम्बरको गाडीको ठक्करबाट ब्रम्हखेल पुलनजिक मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् । मोटरसाइकल पछाडि बस्ने सानुमाया नगरकोटी गम्भीर घाइते भएपछि ग्रान्डि अस्पताल धापासीलगिएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा उनको…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार