स्थायी कमिटीको बैठक आजपनि स्थगितः असार २६ सम्म नहुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजका लागि हुने भनिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको वार्तामा आजको बैठकमा निर्णयक सहमति गर्ने विषयमा छलफल भएपनि आज पनि बैठक स्थगित भएको हो…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार