आजदेखि दुई हाइड्रोपावर कम्पनीकाे आईपीओ विक्रीमा
काठमाडौं । सुपरमाई हाइड्रोपावर र बाराही हाइड्रोपावर कम्पनीले आज देखी आईपीओ खुल्ला गरेका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना…
सम्पत्ती न्यूज
२१ मंसिर २०७९, बुधबार