प्रदेश १ लोक सेवा आयोगले माग्यो स्थानीय तहका लागि कर्मचारी (विज्ञापनसहित)

  Sampatti News

December 5, 2022

काठमाडौँ । प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेका छन्।

आज सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेका छन्।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।

विज्ञापन:-

प्रकाशित मिति:December 5, 2022