पुस २७ बाटै विद्यालयहरु बन्दको निर्णय
पुस २७ बाटै विद्यालयहरु बन्दको निर्णय काठमाडौँ-सरकारले पुस २७ गते अर्थात भाेली देखि नै विद्यालयहरु बन्द हुने बताएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ १ गतेबाट बन्द हुने बताइएको विद्यालय भाेलीबाटै बन्द हुने निर्णय भएको हाे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका…
सम्पत्ती न्यूज
२६ पुष २०७८, सोमबार