दरबन्दी घटाउने गृहको तयारीसँगै प्रहरी डिआइजी बढुवा हुन तिव्र दौडधुपः को को हुँदै छन्
काठमाडौँ ।सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी घटाउने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीमा हाल कायम रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी समायोजनका लागि सात सदस्यीय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिसमेत गठन गरिसकेको हो । मन्त्रालयका अनुसार गृहसचिवको नेतृत्वमा सात सदस्यीय समिति गठन भइसकेको छ । समितिले प्रहरीमा रहेका डिआइजी दरबन्दी कति घटाउने भन्नेबारे अध्ययन गरिरहेकोे…
सम्पत्ती न्यूज
१० चैत्र २०७६, सोमबार