काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना माग गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै मतदान स्थल र केन्द्र तोकिएका र्साजनिक भवन २ मंसिरदेखि ४ मंसिरसम्मका लागि उपलब्ध गराउन भनेको छ । संघीय मामिला…