नेप्से दोहोरो अंंकले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथौ कारोबारको दिन आज बुधबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, नेप्से घटेपनि बारोबार रकम भने बढेको…
सम्पत्ती न्यूज
२३ कार्तिक २०७९, बुधबार