मन्त्री नियुक्तिमा मिडिया ट्रायल नगर्न रवि लामिछानेको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनैपनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन् । सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराएका हुन् । उनले स्पष्ट पारे, “अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय भएको छैन, पार्टीले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र…
सम्पत्ती न्यूज
४ चैत्र २०८२, बुधबार