प्रचण्ड गएनन् एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा
काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा गएनन् । पार्टीको तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएर प्रचण्ड आफू उपस्थित नभएका हुन् । महाधिवेशनमा सहभागी हुन लीलामणि पोखरेल भने चितवन पुगिसकेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड आज बिहानै काभ्रेका हुने कार्यक्रममा सहभागी हुन गएका छन् । नेकपाको एकता भंग भएपछि ओली…
सम्पत्ती न्यूज
१० मंसिर २०७८, शुक्रबार