एमालेको टुंगो हिन यात्रामा बादल

Nepal Cover
९ मंसिर २०७८, बिहीबार
image

एमालेको टुंगो हिन यात्रामा बादल

काठमाडौं-माओवादी परित्याग गरेर एमालेका स्थायी कमिटी सदस्य भएका रामबहादुर थापा ‘बादल’को अहिलेसम्म आफू कुन पदमा उठ्ने भन्ने टुंगो लागेको छैन्।

एमालेमा भएका अधिकांश माओवादी नेता ओलीको मुख ताक्दै दिए खाने नदिए थुक निल्ने अबस्थामा रहेका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा उनले महाधिवेशनमा सकेसम्म एकताको सन्देश दिनको लागि सर्वसम्मतको प्रयासमै रहेको बताएका छन्।

एमालेमा उनको जनआधार नभएको हुदा त्यो भन्नु बाहेक उनिसँग अरु विकल्प नै छैन।

शुक्रबारबाट सुरु हुने महाधिवेशनको लागि चितवन पुगेका बादलले भोलिसम्मको परिस्थिति हेरेर आफ्नो उम्मेदवारीको विषय टुंगो लाग्ने प्रष्टाएता पनि उनलाई भोट हाल्ने मान्छे भने उनीसँगै लागेर एमाले प्रवेश गर्ने पुर्व माओवादी मात्रै हुन्।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतको प्रयास गरिरहेको बेलामा पुराना एमाले नेताहरूकै तीव्र आकांक्षाले ओलीलाई भाग पुर्याउन सकस परेको वेलामा यिन्ले के पाउने ठेगान छैन ।

पूर्व(माओवादी केन्द्र धारका नेता बादलले वरिष्ठ उपाध्यक्षमा दाबी गरेको भएपनी इस्वर पोखरेल र नेम्वाङ्ग का बिच ओलीले दया गरेमा यिनी कनिस्ट सम्म हुन सक्छन् ।

एमालेको टुंगो हिन यात्रामा बादल