डिआइजी ठाडामगर प्रधानमन्त्री ओलिद्वारा सम्मानित हुँदै
रौतहट, ८ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्षको उत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएका छन् ।डिआजी गणेश ठाडामगर नेतृत्वमा रहेका सशस्त्र प्रहरी दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर उत्कृष्ट बाहिनी बन्न सफल भएकोमा सम्मान गरिने भएका हुन् ।सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय…
सम्पत्ती न्यूज
८ माघ २०८१, मंगलवार