प्रदेश १ मुख्यमन्त्रीको दिनगन्ती सुरु: आइतबार विश्वासको मतदान हुदै
काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्रीको दिनगन्ती सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको हो । प्रस्ट रुपमा अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान प्रक्रिया सुरु हुने भएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन्…
सम्पत्ती न्यूज
५ कार्तिक २०७८, शुक्रबार