एनआईसी एशिया बैंकद्वारा शर्माका परिवारलाई १० लाख दुर्घटना बीमा रकम भुक्तानी
काठमाडौँ । एन आई सी एशिया बैंकले नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको परिवारलाई दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत रहेर दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । शर्माले बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता…
सम्पत्ती न्यूज
२२ आश्विन २०७७, बिहीबार