काठमाडौँका ३ यातायात कार्यालय अनिश्चित कालको लागि बन्द

Nepal Cover
२० आश्विन २०७७, मंगलवार
image

काठमाडौँ । राजधानीका तीन यातायात कार्यालय अनिश्चतकालका लागि बन्द गरिएका छन् । कार्यालयका कर्मचारीलाई कारोना संक्रमण देखिएपछि ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालय बन्द गरिएको छ ।

अर्को सूचना आउँदासम्म तीनवटै कार्यालयका सबै सेवा बन्द गरिएको छ ।