सहकारी छानविन समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयलाई छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । हर्नुहोस् पूर्ण पाठ Sahakari samitiDownload
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार