ठूलो संख्यामा सहसचिवहरुको सरुवा (सूची)
काठमाडौं । ४० सहसचिवहरुको सरकारले सरुजा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । तर, त्यसको अन्तिमरुप भने दिएको थिएन सोहि अनुसार सरकाले आज सरुवा हुने सहसचिवहरुको लिस्ट सार्वजनिक गरेको हो । संघ, प्रदेश र स्थानीय गरी तीनै निकायमा कार्यरत ४० सहसचिवहरूको सरुवा गरिएको बुझिएको छ । सूचीDownload
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार