इदुलफित्र मङ्गलबार मनाइँदै
इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँने भएको छ । मस्जिदमा गएर सामूहिक नमाज पढेर मनाइने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक ( बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार